सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरु

जन इजलास
१५ भाद्र २०८०, शुक्रबार १४:०३

काठमाडौँ । सर्वोच्च अदालतकालागि प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरिएको छ ।संसदीय सुनुवाइ समितिको आज शुक्रवार सिंहदरबारमा बसेको बैठकले प्रस्तावित सर्वोच्चका न्यायाधीश शर्माको सुनुवाइका लागि उजुरी आह्वान गरेको छ ।
भदौ १० गते बसेको न्याय परिषद् बैठकले उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदमा सिफारिस गर्ने निर्णय गरेकोमा १० दिन भित्र दिएको उजुरीमाथि छानबिन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*