निर्वाचनमा अनुमति नचाहिने सवारी साधनहरू सम्बन्धी व्यवस्था

जन इजलास
१ मंसिर २०७९, बिहीबार १२:०९

मकवानपुर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदानको दिन सवारी अनुमति नलिइ सवारी चलाउन नपाइने हुन्छ । तर मतदानको दिन सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ मा अनुमति नचाहिने सवारी साधनहरू सम्बन्धी व्यवस्था गरिएको छ ।

हेर्नोस् विवरण :

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*